| पर्वत प्रवासी समाजले नयाँ बर्षको शुभकामाना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने | |
| कोरिया | |
| पर्बत प्रवासी समाजले नव बर्ष सुभकामना आदान प्रदान साथै जिल्लाका नव आगन्तुक साथिहरु सँग परिचयात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम फस्ट नेपाल् रेस्टुरेन्टमा आउदो शनिवार डिसेम्बर २९ मा हुन लागेको हो। बेलुका ९:३० बजे सुरु हुने उक्त शुभकामना आदान प्रदान कार्यक्रममा समाजका अध्यक्ष तुल बहादुर पुनले सम्पुर्ण पर्बतेली साथीहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभयो। मितिः२०१२ डिसेम्बर २९ समयः साँझ ९:३० बजे स्थानः फस्ट नेपाल रेस्टुरेन्ट सम्पर्कः०१०६६८५२८०९,०१०४६९४९८२६,०१०८६७१७०४८,०१०९९९६२०७४ ( हेल्लोनेपालकोरिया डट कम) | |
यो मेरो ब्यक्तीगत website हो म आफु ले प्राय प्रयोग गर्ने सबै कुरा हरु एहा समाबेश गरेको छु ।म लाई लाग्छ तपाई हरु लै पनि सहयोग पुग्न सक्छ, र आफु पनि केहि रोचक कुरा हरु पोस्ट गर्न चाहनु हुन्छ भने About Us मा क्लिक गरि पठाउनसक्नु हुनेछ ।
K0REAN LIVE TV
My Blog List
Dec 25, 2012
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment