यो मेरो ब्यक्तीगत website हो म आफु ले प्राय प्रयोग गर्ने सबै कुरा हरु एहा समाबेश गरेको छु ।म लाई लाग्छ तपाई हरु लै पनि सहयोग पुग्न सक्छ, र आफु पनि केहि रोचक कुरा हरु पोस्ट गर्न चाहनु हुन्छ भने About Us मा क्लिक गरि पठाउनसक्नु हुनेछ ।
K0REAN LIVE TV
My Blog List
Dec 28, 2012
Dec 27, 2012
कोरियाको राष्ट्रपति चुनाव पछि ४ श्रमिक नेताद्वारा आत्महत्या
Dec 25, 2012
स्याङजालीले फेरि पनि भलिबल उपाधि चुम्यो !
सुदूर पूर्बी प्रवासी नेपाली संघ हङकङद्वारा आयोजित प्रथम हङकङ ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबले संखुवासभा टीमलाई ३-१ को सेटमा पराजित गर्दै ट्रफी,मेडल र नगद हङकङ डलर ८,१०० हात पार्न सफल भएको छ।
१, टीम सह म्यानेजर प्रितम गुरुङ साथमा क्याप्टेन सूर्य गुरुङ नगद चेक र ट्रफी लिंदै,,,
२, क्लब अध्यक्ष मोहन (टिला ) गुरुङ साथमा उपाध्यक्ष ईश्वर गुरुङ शिल्ड लिंदै,,,
सुदूर पूर्बी प्रवासी नेपाली संघ हङकङद्वारा आयोजित प्रथम हङकङ ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबले संखुवासभा टीमलाई ३-१ को सेटमा पराजित गर्दै ट्रफी,मेडल र नगद हङकङ डलर ८,१०० हात पार्न सफल भएको छ।
१, टीम सह म्यानेजर प्रितम गुरुङ साथमा क्याप्टेन सूर्य गुरुङ नगद चेक र ट्रफी लिंदै,,,
२, क्लब अध्यक्ष मोहन (टिला ) गुरुङ साथमा उपाध्यक्ष ईश्वर गुरुङ शिल्ड लिंदै,,,
| पर्वत प्रवासी समाजले नयाँ बर्षको शुभकामाना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने | |
| कोरिया | |
| पर्बत प्रवासी समाजले नव बर्ष सुभकामना आदान प्रदान साथै जिल्लाका नव आगन्तुक साथिहरु सँग परिचयात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम फस्ट नेपाल् रेस्टुरेन्टमा आउदो शनिवार डिसेम्बर २९ मा हुन लागेको हो। बेलुका ९:३० बजे सुरु हुने उक्त शुभकामना आदान प्रदान कार्यक्रममा समाजका अध्यक्ष तुल बहादुर पुनले सम्पुर्ण पर्बतेली साथीहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभयो। मितिः२०१२ डिसेम्बर २९ समयः साँझ ९:३० बजे स्थानः फस्ट नेपाल रेस्टुरेन्ट सम्पर्कः०१०६६८५२८०९,०१०४६९४९८२६,०१०८६७१७०४८,०१०९९९६२०७४ ( हेल्लोनेपालकोरिया डट कम) | |
Dec 23, 2012
क्रियेटिभ नेपाल द्धारा नयां बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
कोरिया स्थित नेपाली युवाहरुको संस्था क्रियेटिप नेपालको आयोजकत्वमा हिजो नयां बर्ष २०१३ को उपलक्ष्यमा परिचय तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सिओल तोङ्गदेमुनको फस्ट नेपाल रेष्टुरेन्टमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट बृहत नेपालीहरुको सहभागी रहेको थियो । कार्यक्रममा कोरियाका लागी नेपाली राजदूतावासका उपनियोग प्रमुख राजाराम बर्तोला लगायत, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी, छापिये छिपका प्रतिनिधी किम दोङ्ग हुन, व्यवसायी एवम समाजसेवी मनोज कार्की आदीले शुभकामना मन्तव्य राख्नु भएको थियो । दोस्रो चरणको कार्यक्रम मा सहभागीहरुले नेपाली गीत तथा संगीतमा नाचेर मनोरन्जन गर्नुका साथै नेपाली स्वादिष्ट परिकार खाएर क्षणिक भएपनि पारिवारिक तृष्णा मेटाउन सफल भएका थिए ।कार्यक्रम क्रियेटिप नेपालका अध्यक्ष सिर्जना नेपालीको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन नेपालीकोरिया डटकमका प्रस्तोता विशाल गहतराजले गरेका थिए ।
स़ोत;-http://nepalikorea.com
Dec 22, 2012
Subscribe to:
Comments (Atom)



